ज्येष्ठ नागरिकलाई कम्मल

हुम्लाको दक्षिणमा पर्ने अदानचुली गाउँपालिकाले चिसोमा न्यानोको लागि भन्दै ७२ जना ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । तस्वीर: दाने बोहरा